देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनेरास्ववियु अछामको नयाँ नेतृत्व चयन, को को परे ?

देशान्तर

 


अछाम ।  नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु अछामको नयाँ नेतृत्व चयन भएको छ ।

नरेन्द्र खडकाको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

जिल्ला कमिटीको उपाध्यक्ष कमल कोली, भिम बडाहीत, सह-सचिव प्रेम प्रसाद देबकोटा, पुजा शाह, जगत रावल, जगत भण्डारी भण्डारी लगाएतका सदस्य चियन गरिएको हो ।

नयाँ निर्वाचित कमिटीलाई पनि गराइएको छ ।