देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतका विदेशमन्त्रीले रुसको भ्रमण गर्ने

देशान्तर

बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेन वरपरको तनाव कम गर्ने उद्देश्यले यही फेब्रुअरी १० मा रूसको भ्रमण गर्ने टाइम्स अखबारले जनाएको छ ।

गत महिना बेलायत सरकारले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रसलाई आगामी दिनमा वार्ताका लागि रुस भ्रमण गर्न आग्रह गरेको बताइएको थियो ।

फेब्रुअरीको शुरुतिर उनी कोभिड संक्रमित भएकाले भ्रमण स्थगित गरिएको थियो ।