देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशैभरी मेडिकल कलेजहरुको १७ सय २४ सिट निर्धारण

देशान्तर

काठमाण्डौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ र७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको छ।

गत पुस १८ र माघ ४ गते बसेको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको हो ।