देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेती अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

देशान्तर

काठमाण्डौँ – कैलालीको सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

शनिबार अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो ।