देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विष्णु गैरेको दशै गीत ‘आउँछु भन्थें’ सार्वजनिक

देशान्तर

काठमाडौं । सञ्चार व्यवसायी बिष्णु गैरेको शब्द र हरि लम्सालको स्वरमा सजिएको नयाँ गीत ‘आउँछु भन्थें’ सार्वजनिक भएको छ । गीतमा हरि लम्सालकै संगीत र एरेन्ज रहेको छ । रमा थपलिया र जीबी चिरनको मुख्य अभिनय रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् । नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोँच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले ब्यक्त गरेको छ ।

‘आँउछु भन्थेँ’ गीत भाईब्रेसन मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।