देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओलीलाई हटाउँदा गणतन्त्र नै धरमर हुन सक्छः मोहन विक्रम सिंह (रेडियाे कुराकानी)

देशान्तर

काठमाडौ । नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले अहिलेको अवस्थामा नेकपा पार्टी फुट्नु भनेको देश र जनताका लागि गम्भीर धोका हुने बताएका छन् ।

रेडियो देशान्तरसँग कुरा गर्दै महासचिव सिंहले वर्तमान सरकारले काम गर्न नसकेको छर्लंग भए पनि पार्टी फुटाएर उनलाई सरकारबाट अपदस्त गरिए लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा रखेको टिप्पणी गरे ।

कम्युनिष्टमा पार्टीको निर्णय मान्नु पर्ने बताउँदै सिंहले ओलीले हठ त्याग्नु पर्नेमा जोड पनि दिए । उनले अहिलेको नेकपा कम्युनिष्ट नै नभएको टिप्पणी पनि गरेका छन् ।

सुनाै‌ याे कुराकानी ।।