देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ न्युरोसर्जन डा। उपेन्द्र देवकोटाको निधन

देशान्तर

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा। उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍। देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।

उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।