देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलः आज कोलकत्ता र दिल्ली डेयरडेभिल्स भिड्ने

देशान्तर

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज कोलकत्ता नाइटराईडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुँदै छ । साँझ सवा ८ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली जितको खोजिमा हुनेछ ।

यस अघि हिजोभएको खेलमा चेन्नइलाई ४ विकेटले हराउँदै पञ्जावले जित हात पारेको थियो । तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन रेटका आधारमा चेन्नई तेश्रो स्थानमा छ ।