देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रहेनन् बलिवुड अभिनेता विनोद खन्ना

देशान्तर

काठमाडौं , बलिवुड अभिनेता विनोद खन्नाको निधन भएको छ । ७० वर्षका उनको भारतको मुम्बईमा रहेको एक अस्पतालमा बिहीबार निधन भएको हो ।
भारत पेशावरमा सन् १९४६ मा जन्मेका खन्नाले १ सय ४० भन्दा धेरै सिनेमामा अभिनय गरेका छन् ।

१९६८ मा सुनिल दत्तको फिल्म ‘मन का मित’ बाट उनले फिल्मी करियर सुरु गरेका हुन् । उनको ‘एक थी ऐसी रानी भी’ यही महिना रिलिज भएको थियो ।