देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

देशान्तर

काठमाडौं । मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वता ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् ।

 ठूलो संखयामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डरसमेथ उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

]]>