देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत उत्पादनमा खेलाँची–कागजमा मात्रै बल्छ बिजुली

देशान्तर

काठमाडौं । सरकारले विद्युत उत्पादनमा महत्वाकांक्षी योजना बनाउने गरे पनि आवधिक योजना सुरु भएको साढे पाँच दशकसम्म मुलुकमा औसत करिब २९ प्रतिशत पनि बिजुली उत्पादन भएको छैन।

जलविद्युत आयोजनाबाट बिजुली उत्पादन थालेको १ सय १ वर्ष पुग्दा मुलुकले ७ सय ३६ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ। नेपालभन्दा एक वर्षपछि जलविद्युतमा हात हालेको छिमेकी चीनले अहिले ३ लाख २५ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ।  

भारतले पानीबाट मात्र करिब ४१ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ।  नागरिक दैनिकमा समाचार छ।
 

]]>