देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराजा ज्ञानेन्द्र भोली थाइल्यान्ड जाने

देशान्तर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेका छन् । ज्ञानेन्द्रको थाइल्यान्ड भ्रमण एक महिनाको हुनेछ ।

थाइल्यान्डमा रहँदा उनले भार र चीनका अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्रमा समाचार छ । 

]]>