देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरमा पाँचमहिनापछि सार्वजनिक बस सेवा सञ्चालन

देशान्तर

जनकपुरधाम। पाँच महिनादेखि बन्द रहेको सार्वजनिक बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । 

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार तराई मधेसमा भएको आन्दोलनलाई दृष्ट्रिगत गर्दै सङ्घअन्तर्गत दिवा र रात्रिमा सञ्चालित बस सेवा आजदेखि पूर्ववत् रुपमा सञ्चालन गरिएको छ । 

सङ्घका अध्यक्ष मनोज चौधरीले आन्दोलनको विरोधका रुपमा नभई आम जनताको सुविधाका लागि सङ्घले बस सञ्चालन गरेको स्पष्ट गरे । 

बस सञ्चालनपछि यात्रुलाई आवागमनमा भोग्नुपरेको सास्ती आजदेखि कम भएको छ ।

]]>