देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.४ को परकम्प

देशान्तर

काठमाडौं । आज राति ८ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी गोरखा भूकम्प गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।  ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२८ परकम्प गइसकेका छन् ।

यसअघि आजै बिहान सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको खानी तथा भूगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

]]>