देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार वार्ताप्रति सकारात्मक भएनः मधेसी मोर्चा

देशान्तर

काठमाडौं । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले अजा थप आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ । 

वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको मोर्चाका नेताहरुले बताएका छन् ।

शनिबार राजधानीमा बसेको मोर्चाको बैठकले माघ ७ गतेसम्मका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। मोर्चाले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

]]>