देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्यधिक रक्सी सेवनबाट एकजनाको मृत्यु

देशान्तर

बैतडी । अत्यधिक रक्सी सेवनले बैतडीमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देहिमाण्डौँ–९ का ४० वर्षीय लालसिंह थलाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बुधबार राति स्थानीय बजार गुरुखोलामा अत्यधिक रक्सी सेवन गरेको र राति चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको प्रहरी जनाएको छ । मृतकको शव आज मात्रै भेटिएको थियो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । 

]]>