देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोखला केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्प

देशान्तर

काठमाडौं । दोलखाको सुनखानी नजिकै केन्द्रविन्दु बनाएर सोमबार बिहान ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ ।

बिहान तीन बजेर ५२ मीनेट जाँदा ४. २ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय १४ भन्दा बढी पराकम्पन गएको केन्द्रले जनाएको छ ।

]]>