देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साङ्लोको दोस्रो गीत ‘झ्याम्मै आँखा लाग्यो’ सार्वजनिक (भिडियो)

देशान्तर

काठमाडौं । एक्सन स्टार विराज भट्टको चलचित्र ‘साङ्लो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा चलचित्रका दुई मुख्य कलाकार विराज र निकिता चान्दक फिर्चड छन् ।

निशान भटराईको शब्द रहेको गीतमा अन्जु पन्त र भटराई स्वयम्कै स्वर रहेको छ भने संगीत सुरेश अधिकारीले भरेका छन् । माघ २४ गते रिलिज मिति तोकिएको चलचित्रको निर्देशन विराज स्वयम्ले गरेका हुन् ।