स्वास्थ्य Archives - eDeshantar News

स्वास्थ्य

१८ गतेबाट डा. केसीले सत्याग्रह थाल्ने

काठमाडौं । डा. गोविन्द केसी यहि कात्तिक १८ गतेदेखि सोह्रौं सत्याग्रह भाल्ने तयारीमा जुटेका छन् । नेपालको चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध विभिन्न चरणमा सत्याग्रह गर्दै आएका उनले आफु कुन जिल्लामा बस्ने भन्ने बारेमा केही खुलाएका छैनन् । २६ वर्ष...

नर्भिकमा अत्याधुनिक अस्पताल भवनको शिलान्या...

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माण सुरु गरेको छ । उक्त भवनको आज नर्मिक हस्पिटलका अध्यक्ष वसन्त चौधरीले भूमिपूजन गर्दै शिल्यान्यास गरेका छन् । योसँगै देशका सबै प्रदेशहरुमा अत्याधुनिक हस्पिटलहरुको सञ्जाल निर्माण...

विश्व मुटु दिवसका अवसर पारेर नर्भिकले सुरु...

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार एक विशेष समारोहकावीच आफ्नो नव जडित क्याथल्याव सेवाको उद्घाटन गरेको छ । विश्व मुटु दिवसका अवसर पारेर नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन् । नयाँ क्याथल्याव नर्भिकले सन् २०००...

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष...

काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा...

नर्भिकमा डेङ्गू विरामीहरुको चाप बढेपछि छुट...

काठमाडौं । हालै मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका...

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्नु...

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्वक नरहेको बताएको छ । डेंगुको महामारी नियन्त्रण बाहिर गएकोले संकटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसदमा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको...

डेंगुले काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं – लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका...

कृषि मन्त्री खनाललाई डेंगुको संक्रमण

काठमाण्डौ – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । खनालको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या...

डेङ्गु रोगको निशुल्क उपचार गरिने

काठमाण्डौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीलाई निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । पछिल्लो समय काठमाण्डौलगायत देशभर डेङ्गु रोग...

प्रधानमन्त्री ओलीको उपचार अर्को साता पूरा ...

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अर्को सातासम्म पूरा हुने भएको छ। सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीसँगै रहेका उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले अर्को सातासम्म उपचार समाप्त हुने बताएका हुन्। प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्यसिंह शाहलाई उद्धृत गर्दै उसले...