प्रवास Archives - eDeshantar News

प्रवास

अस्ट्रेलियामा आगो निभाउने अमेरिकी एयरक्राफ...

सिड्नी । अस्ट्रेलियामा आगो निभाउने क्रममा अमेरिकी विमान दुर्घटनामा पर्दा केही अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । ठूलो एयर ट्यांकर र क्रुहरू दक्षिणी न्यु साउथ वेल्समा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा हराएको बीबीसीले जनाएको...

अस्ट्रेलियामा रहेका नेपालीहरूको लोकतान्त्र...

सिड्नी । अस्ट्रेलियामा रहेका लोकतन्त्रवादी नेपालीहरूको संस्था नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ)को अध्यक्षमा पूर्व देशान्तरकर्मी सुरेन्द्र सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न १०औं साधारणसभामा भएको मतदानमा उनी निर्वाचित भएका हुन् । एक सय आठमध्ये सापकोटालाई ५५ मत...

दुबैमा भएको बस दुर्घटनामा परि ३ नेपालीको ज...

यूएई । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको...

युद्धको बादल मडारियो, इराकमा कार्यरत ३० ने...

इरान–अमेरिकाबीच युद्धको बादल मडारिदै गएपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । इरानी सैन्य...

एनएसटीको चुनावमा अभूतपूर्व एकता, थापाले प्...

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुको साझा संस्था ‘नेपाली समाज टेक्सास’ (एनएसटी)को ११ औं कार्यकारी समितिको निर्वाचनमा अभूतपूर्व एकताको नमूना प्रदर्शन भएको छ । गत आइतबार सम्पन्न (एनएसटी)को निर्वाचनले सर्वसम्मत रुपमा दिनेश शर्माको नेतृत्वमा दुई वर्षको लागि नयाँ...

झारखण्ड चुनाव : कंग्रेसको गठबन्धन बहुमततर्...

झारखण्ड विधान–सभा चुनावको मतगणना अहिले जारी छ । सम्पूर्ण मतगणना नसकिएको भए पनि कंग्रेस, झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र राजदको गठबन्धनले बहुमत सिटमा अग्रता लिइरहेका छन् । मध्यान्न सार्वजनिक पछिल्लो मतगणनामा भाजपा ३१ स्थानमा अग्रता देखिन्छ । यो अघिल्लो...

नेजाको सातौं अधिवेशन न्युयोर्कमा हुने

न्युयोर्क (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ । संघ कार्यसमितिको ८...

भारतको कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीक...

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको...

एनआरएनए अमेरिकाको स्टुडेन्ट प्रोग्राम टास्...

टेक्सास (अमेरिका) । गैर—आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको स्टुडेन्ट प्रोग्रामको टास्कफोर्सको संयोजकमा त्रिभुवन पाण्डे मनोनीत भएका छन् । एनआरएनए अमेरिकाको हालै बसेको बैठकले पाण्डेलाई संयोजक तोकेको हो । पाण्डेलाई अमेरिकामा रहेका विद्यार्थीहरूको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।...

विवाद र आरोप–प्रत्यारोपबीच एनआरएनए अधिवेशन

काठमाडौं । निकै चर्चा र उत्साहबीच काठमाडौंको हायात होटलमा सुरु भएको एनआरएनएको नवौं महाधिवेशन विवाद र आरोप/प्रत्यारोपबीच नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । मतदाता सूची र मतदान प्रक्रियामा देखिएको चर्को विवादका कारण एकदिन लम्बिएर अधिवेशन सम्पन्न भएको...