देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले लिएको शपथ त्रुटिपूर्ण छ, फेरी लिनुपर्छ : जसपा

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ त्रुटिपूर्ण भएको भन्दै पुन: शपथ ग्रहण गर्न माग गरेको छ ।

आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै  बैशाख ३१ गते प्रधानमन्त्री ओलीले शपथ लिदा ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापुर्वक त्यो पर्दैन’ भनेर शपथ लिएकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेकोले सो शपथ बदर गरि पुन: शपथ गर्न माग गरेको हो ।

त्यस्तै जसपाले राजन्दुत नियुक्ति समावेशी नभएको भन्दै मापदण्डका आधारमा नियुक्ति गर्न माग गरेको छ ।

जसपाको विज्ञप्ति :