कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आउँदै
- देशान्तर संवाददाता
- २०७७ फाल्गुन २३
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ ।
भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज काठमाडौं आइपुग्ने भएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने गरि १ करोड ३० लाख डोज खोप विभिन्न चरणमा निशुल्क प्राप्त गर्नेछ ।
धेरै पढिएको
-
प्रकाशविहीन टनेल युगमा घचेडिएको राष्ट्र
२०७८ बैशाख ६ -
प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
२०७८ बैशाख ३
शीर्ष समाचार
- आज देशभर २ हजार ५५९ जनामा कोरोना कोरोना संक्रमण, ५ को मृत्यु
- राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदानको समय तोकियो, निर्वाचन अधिकृतको कार्यालय स्थापना
- चट्याङले लागेर चार जनाको मृत्यु, चार घाइते
- फागुनभित्र स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री
- राष्ट्रिय सभामा रिक्त सदस्यको उपनिर्वाचनमा एमालेबाट थापा नै उम्मेदवार
प्रतिकृया दिनुहोस्