देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद्को बैठक बस्दै

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।