देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् बैठक शुक्रबार बस्ने

देशान्तर

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।
हिजो बिहीबारका लागि तय भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पु¥याइएको हो ।
बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।