देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाममा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै

देशान्तर

काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसारे सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् । कांग्रेसका डम्वर खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । सुहाङ ३ हजार ९६० मतले अगाडि छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन् ।