देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

देशान्तर

काठमाडौँ । अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउदै १९३ रन बनाएको छ ।