देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

देशान्तर

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभर खेल्दै एक विकेट गुमाएर ९० रन बनाएको छ ।