देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

देशान्तर

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।


यसैबीच विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको तस्करीको नौ किलो सुन चोरी प्रकरणमा जोडिएका एक भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा नचलाई छाडेको खुलेको छ ।


भारतको महाराष्ट्रस्थित साङलीथाना आटपाडी घर भई काठमाडौंमा बस्दै आएका नन्दकुमार पाडुरङ मरगलेलाई सीआईबीले मुद्दा नचलाई छाडेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।