देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछाने पुनः गृहमन्त्री हुने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछाने पुनः गृहमन्त्री हुने भएका छन् । बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार रास्वपाले गृह, खेलकुद, शिक्षा र श्रम मन्त्रालय लिने भएको हो ।


लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दा डीपी अर्याल श्रममन्त्री विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका हुन् ।