देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घोराहीमा गोली चल्दा महिला प्रहरीको मृत्यु

देशान्तर


काठमाडौं । दाङको घोराहीमा गोली लागेर एक जनाको हत्या भएको छ ।

घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमानले गोली हानी हत्या गरेका हुन् ।

उनका श्रीमान यमबहादुर झाक्री पनि प्रहरी हुन् ।

धनमायाको दरबन्दी दाङ थियो भने यमबहादुर नेपालगञ्जमा कार्यरत रहेका थिए ।

श्रीमतीलाई गोल हानेर भाग्दै गरेका उनलाई अर्जुनखोलबाट प्रक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।