देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने

देशान्तर

काठमाडौँ । नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो ।

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । यस्तै जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ।