देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

देशान्तर

काठमाडौँ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा बस्ने संयन्त्रको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफल हुने एमालेले जनाएको छ ।