काठमाडौं । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । विस्तारित मन्त्रीमण्डलमा , आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगरले जिम्मेवारी पाएका छन । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, सामाजिक विकास मन्त्रालय पाँचकर्ण राई,पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जामगरलाई जिम्मेवारी तोकिएको छ ।
दुई राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
प्रतिक्रिया