देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोली प्रहारबाट घाइते भएका स्वर्णकारको मृत्यु

देशान्तर

काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कैलयाका बाल एकता बोर्डिङका संचालक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।
अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको हो ।
स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।

हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन ।