देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । यसका लागि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् ।
आज अपराह्न ४ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक डाकिएको छ । बैठकका एजेन्डा भने खुलाइएको छैन् । कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बताइएको छ ।