देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाको बैठक स्थगित

देशान्तर

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक अनिश्चितकालको लागि स्थागित भएको ससद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने जनाएका छन्।