देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ : एमाले सम्मिलित ३ सदस्यीय मन्त्रिपरिषद् गठन

देशान्तर

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सपथग्रहण संगै कार्कीले सानो आकारको मन्त्रिपरिषद बनाएका छन् । ३ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसका शमशेर राई र एमालेका राम राना बिना बिभागीय मन्त्री चयन भएका छन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । दशै अगाडी नै बिश्वासको मत लिने कार्कीको तयारी छ ।