देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङमा भूकम्पपछि परकम्प आउने क्रम जारी

देशान्तर

काठमाडौं । बझाङमा भूकम्पपछि परकम्प आउने क्रम जारी छ ।
बझाङ सदरमुकाम चैरपुर आसपास केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि साना परकम्प मापन भइरहेको कार्यालयले जनाएको छ ।

मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ ।