देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

देशान्तर


सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै छ । प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ । आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा कोशेली दिएर यो पर्व मनाउने गरिन्छ । यस पर्वमा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको पात, फलफूल आदि दिने, मीठो मसिनो खाने र हात–खुट्टामा मेहेन्दी लगाउने गरिन्छ ।