देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल र जर्मनका राजदूतबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गगरेका छन् ।

बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरे।