देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाले बोलायो राजनीतिक समितिको बैठक

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ ।

जसपाले आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा राजनीतिक समितिको बैठक बोलाएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ ।