देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस

देशान्तर

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव सचेप्रमुख प्रतिपक्ष दल एमाले प्रमुख तक विशाल भट्टराईले संसदमा पेस गरेका छन् ।

सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरे ।

भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि अहिले छलफल भइरहेको हो । छलफलका लागि दुई घण्टाको समय दिइएको छ ।