देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

देशान्तर

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् ।खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ ।

गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।

गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेट हराएको थियो ।