देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

देशान्तर

काठमाडौं – त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ ।

लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा आज सोमपाल कामी खेल्दैछन् ।