देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प

देशान्तर

काठमाडौँ-बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३।५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।