देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बयालपाटा अस्पताललाई बान्नीगढी गाउँपालिकाले गर्यो १५ लाख सहयोग

देशान्तर

अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिकाले गरिव जनताको उपचार गर्ने बयालपाटा अस्पताललाई १५ लाख सहयोग गरेको छ ।

गाउँपालिकाको स्वीकृत बजेट अन्र्तगत मंगलबार गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष हेम बिश्वकर्मालाई १५ लाखको चेक हस्तान्तरण गरे ।

यस अघि पनि बयलपाटा अस्पताल लाई गाउँपालिकाले १ लाख सहयोग गरेको थियो ।