देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्चुलाको सडक निर्माणको काम सेनालाई दिने निर्णय

देशान्तर

काठमाडौं-सरकारले दार्चुलाको सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले दार्चलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।