देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

देशान्तर

टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।
आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।

अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित चिर्न शिर्ष स्थानमा रहेको छ । २९ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको आयोजक जापानको २२ स्वर्ण भएको छ ।

१७ स्वर्णसहित अष्ट्रेलिया चौथो स्थानमा छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १६–१६ वटा स्वर्ण पदक जितेका छन् ।

टोकियोमा अहिलेसम्म ६३ देशले स्वर्ण पदक जित्दा ८८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।