देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्तिप्रियको ‘नेपालकी छोरी’ सार्वजनिक

देशान्तर

काठमाडौं – नेपाल भाषा र नेपाली भाषाका फिल्ममा अभिनय गरेकी अभिनेत्री अशिष्मा नकर्मीको स्वरमा रहेको गीत ‘नेपालकी छोरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत छ ।

गतिमा राजाबाबु थारुको रेकर्डिङ, मनोज चौलागाईंको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ छ ।भिडियोमा सुशीला थापा फिचर्ड छिन् । राजीव बलामी निर्देशित भिडियोमा राजीवकै कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, राजीव बलामीको सम्पादन, कविता तोलाङ्गीको श्रृङ्गार, मिलर गुरुङको कलर संयोजन छ ।