देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पल र रियाशा अभिनित ‘फिक्का चिया’ (भिडियो सडित)

देशान्तर

काठमाडौँ – गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजवान क्षेत्रीको शब्द तथा खेम पुनको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल रियाशा दाहाल फिचर भएका छन् । लोकलयमा बनेको गीतको भिडियोमा पल रियाशाले नृत्य प्रस्तुत गरेका छन् ।